कुल ‘देउता’ को विवादमा भाइको हत्या by समतल अनलाइन जेष्ठ २९, २०७८ जेष्ठ २९, २०७८ Shares महोत्तरी । महोत्तरीमा घरको कूल देवताको विवादमा एक व्यक्तिले आफ्नै भाइको हत्या गरेका छन् । महोत्तरीको लोहारपट्टी गाउँपालिका–७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहको कुटपिटबाट उनका कान्छो भाइ ४५ वर्षीय …