सुजिता भण्डारी मृत्यु घटना : पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू by समतल अनलाइन असार २२, २०७८ असार २२, २०७८ Shares चितवन। चितवनको राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा कर्फ्यू लगाएको छ । चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल …