बाबा ग्याँस उद्योगमा कयरखोला पस्यो, सिलिण्डर बगाएर सौराहासम्म पुर्यायो by समतल अनलाइन असार १७, २०७८ असार १७, २०७८ Shares चितवन। चितवनको खैरहनी नगरपालिका–१ वेल्सीमा रहेको बाबा ग्याँस उद्योगमा खोला पसेर क्षति पुर्याएको छ । कयर खोलाले उद्योगमा क्षति पुर्याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धेरै …