सिर्जना बस्नेत मृत्यु प्रकरण : हत्याको आशंका by समतल अनलाइन असार २९, २०७८ असार २९, २०७८ Shares झापा। आफू बस्ने डेरा अगाडि सोमबार बिहान अर्धनग्न अवस्थामा फेला परेकी सिर्जना बस्नेतको हत्या भएको आशंका गरिएको छ । घरका सबै गेट भित्रैबाट लक गरिएको अवस्थामा सिर्जनाको शव घर …