सिमलताल दुर्घटनाको छैटौं दिन : भेटिएका १८ मध्ये १४ शवको सनाखत, पत्तो लागेन दुई बस by समतल अनलाइन साउन २, २०८१ साउन २, २०८१ Shares हराईरहेका थप ४४ जनाको अवस्था अझै अज्ञात काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता दुई वटा बसका यात्रुमध्ये अहिलेसम्म १८ जनाको शव फेला परेको …