तीन दिनदेखि पहिरोले ठप्प सिद्धार्थ राजमार्ग अझै खुलेन by समतल अनलाइन असार ३, २०७८ असार ३, २०७८ Shares पाल्पा । लगातारको भारी बर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध पाल्पाको सिद्धार्थ राजमार्ग अझै खुल्न सकेको छैन । पाल्पाकै आर्यभन्ज्याङ–रामपुर सडकमा खसेको पहिरो नहटाउँदा पूर्वबाट सदरमुकाम आवातजावत तीन दिनदेखि …