साढे १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश by समतल अनलाइन असार ८, २०७८ असार ८, २०७८ Shares काठमाडौं। सर्वोच्च अदालतले ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकलाई तत्काल कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको मंगलबारको एकल …