सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्न कांग्रेसले दर्ता गरायो सूचना by समतल अनलाइन असार १८, २०७८ असार १८, २०७८ Shares काठमाडौं । विपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने सूचना संघीय संसद् सचिवालयमा दर्ता गराएको छ । संसदमा विधेयक ल्याएर विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत कानुन ल्याउँदा संसदीय अभ्यास …