सरकार ढल्ने हल्ला मिडिया ट्रायलका रुपमा आयो : सञ्चारमन्त्री शर्मा by समतल अनलाइन असार १७, २०८१ असार १७, २०८१ Shares काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको दावी गरेकी छिन् । आज (सोमबार) मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको …