यस्तो छ कोरोना महामारीको पछिल्लो अवस्था नेपालमा by समतल अनलाइन मंसिर १६, २०७७ मंसिर १६, २०७७ Shares आज थप एक हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ८०३ पुरुष तथा ५०१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई …