नारायणमान बिजुक्छेले भन्छन्, ‘सबै काम अदालतले गर्ने भए संसदको के काम ?’ by समतल अनलाइन असार ३०, २०७८ असार ३०, २०७८ Shares काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालको संविधानमा अदालतबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान नभएको बताएका छन् । समसामयिक राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले ल्याटिन अमेरिकी …