‘सबैभन्दा शक्तिशाली मन्त्रालय’ माग्दै मनाङे प्रचण्ड निवासमा by समतल अनलाइन असार ६, २०७८ असार ६, २०७८ Shares काठमाडौं । गण्डकी प्रदेशका विनाविभागीय मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेटेका छन् । गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालय दिन माग गर्दै गुरुङले …