विश्वकप खेलेर फर्किएका सन्दीपले भने–धेरैपछि खेल्दा ‘डेब्यु’ गरे जस्तै लाग्यो by समतल अनलाइन असार ८, २०८१ असार ८, २०८१ Shares काठमाडौं । आइसीसी टी–२० विश्वकपमा सहभागी भइ क्रिकेटर सन्दीप लामिछाने आज (शनिबार) स्वदेश फर्किएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य तीन दिनअघि स्वदेश फर्किए पनि लामिछाने भने …