सगरमाथा क्षेत्र हुँदै नेपाल–चीन रेलमार्ग बनाउन प्रस्ताव by समतल अनलाइन असार १२, २०७८ असार १२, २०७८ Shares काठमाडौं। प्रस्तावित नेपाल–चीन रेलमार्गको बारेमा अध्ययन गरेको प्राविधिक टोलीले सगरमाथा क्षेत्र हुँदै नेपाल–चीन रेलमार्ग सञ्चालन गर्न सुझाव दिएको छ । नेपालका लागि प्रतिक्षित रेलमार्गको परियोजनामा संलग्न एक इन्जिनियरले सगरमाथा …