हिन्दु संस्कार भित्र लुकेका १० वैज्ञानिक कारण by समतल अनलाइन जेष्ठ २२, २०७८ जेष्ठ २२, २०७८ Shares १.नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । …