कुटपिटबाट महिलाको मृत्यु, श्रीमान पक्राउ by समतल अनलाइन असार ९, २०७८ असार ९, २०७८ Shares सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–६, शिखरटोल बस्ने ४६ वर्षीया शान्ता भण्डारी खत्रीको कुटपिटबाट मंगलबार साँझ ज्यान गएको छ । उनकै श्रीमान् रवि खत्रीले गएको जेठ २८ गते कुटपिट गर्दा …