चुरेको अत्यधिक दोहन र वातावरण विनास विरुद्ध शान्ति समाजले सत्याग्रह थाल्ने : ६ जिल्लामा वृक्षारोपण by समतल अनलाइन जेष्ठ २२, २०७८ जेष्ठ २२, २०७८ Shares बुटवल । विश्व वातावरण दिवस ५ जुनका दिन मानव अधिकार तथा शान्ति समाजद्वारा ६ जिल्लामा वृक्षारोपण गरिएको छ । जेठ २२ गते बिहान शान्ति समाजद्वारा रुपन्देहीको वुटवलस्थित सिद्धार्थ महिला …