विश्वभर ३ अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइयो by समतल अनलाइन असार २३, २०७८ असार २३, २०७८ Shares काठमाडौं । विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु तल दिइएको छ । चीनमा एक अर्ब …