चीनबाट खोप ल्याउन आजबाट लगातार तीन दिन विमान पठाइँदै by समतल अनलाइन साउन ६, २०७८ साउन ६, २०७८ Shares काठमाडौं। नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोप ४० लाख डोज खोपमध्येको बाँकी खोप लिन आज नेपालले विमान चीन पठाउँदै छ ।लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने क्रममा आज पहिलो …