विप्लवको टिप्पणी : प्रधानमन्त्री कुर्सी जोगाउनमै केन्द्रित भए by समतल अनलाइन असार ३, २०८१ असार ३, २०८१ Shares काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कुर्सी जोगाउनेमा ध्यान केन्द्रित हुँदा प्रधानमन्त्रीले प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरेका छन् । बेपता योद्धा परिवार समाजले सोमबार …