मुलुकभित्र उत्पादित विद्युतलाई सदुपयोग गर्ने वातावरण तयार पार्ने निर्णय by समतल अनलाइन असार ३, २०७८ असार ३, २०७८ Shares काठमाडौं, ३ असार । सरकारले विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधान गर्न विशेष पहल गरेको छ । त्यसका लागि विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखा पर्नेसमेत …