व्यवसायी पाेखरेलले सञ्चालनमा ल्याए आधुनिक फेन्सी स्टाेर by समतल अनलाइन कार्तिक २६, २०७७ कार्तिक २६, २०७७ Shares बुटवल । पुराना व्यवसायी तथा समाजिक अभियन्ता शाेभाखर पाेखरेलले बुटवल-१३ स्थित बेलवासमा आधुनिक फेन्सी स्टाेर सञ्चालनमा ल्याएका छन् । बुटवल-१३ संगमचाेकमा स्थापना गरिएकाे “अंकुरा क्याजुअल वेर” फेन्सी स्टाेरकाे बुधबार …