लुम्बिनी विकास कोष : साढे ३ अर्बको ठेक्का विवादमा by समतल अनलाइन जेष्ठ ३०, २०७८ जेष्ठ ३०, २०७८ Shares बुटवल । लुम्बिनी विकास कोषले लुम्बिनी गुरु योजनाअन्तर्गत विभिन्न निर्माण कार्यका लागि प्रकाशन गरेको साढे तीन अर्ब रुपैयाँ बराबरको बोलपत्र विवादमा तानिएको छ । कोषले केही व्यवसायीसँगको मिलेमतोमा उनीहरूलाई मात्र …