लियो क्लब अफ बुटवलद्वारा आश्रममा खाध्यान्न सहयोग by समतल अनलाइन जेष्ठ २१, २०७८ जेष्ठ २१, २०७८ 265Shares बुटवल। लियो क्लब अफ बुटवलले बुटवल सुख्खानगर स्थित मानवशेवा आश्रममा खाध्यान्न सहयोग गरेको छ। कोभिड माहामारी बिचपनि आश्रममा बस्ने मानव हरुलाई कुनै पनि अभाव नहोस भनेर सामाजिक दुरि कायम …