ललितपुरमा भोलि ७५ वर्षमाथिका २५ सय जनालाई कोभिशिल्डको दोस्रो डोज लगाइँदै by समतल अनलाइन असार ८, २०७८ असार ८, २०७८ 485Shares ललितपुर। ललितपुर महागरपालिकामा कोभिशिल्ड कोरोना खोपको दोस्रो डोज लगाइने भएको छ । बुधबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पहिलो खोप लगाएका महानगरवासीलाई खोप लगाउन लागिएको हो । यसअघि …