लुम्बिनीमा रेडक्रस मार्फत स्वास्थ्य समाग्री वितरण by समतल अनलाइन जेष्ठ २१, २०७८ जेष्ठ २१, २०७८ 549Shares बुटवल । नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश मार्फत सबै जिल्लामा स्वास्थ्य समाग्री वितरण गरिएको छ । प्रदेशका १२ वटै जिल्लामा पिपिई, मास्क, डेथवढि व्याग र अक्सिजन कन्सन्टेटर वितरण गरिएको …