रुपा सुनार प्रकरणमा सर्वोच्च अदालतले मन्त्री श्रेष्ठलाई बोलायो by समतल अनलाइन असार २३, २०७८ असार २३, २०७८ Shares काठमाडौं। सर्वोच्च अदालतले जातीय विभेदको आरोप लागेकी घरबेटीलाई रिहा गराउन सहयोग गरेको विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले …