रुपन्देहीमा फेरि बढ्यो कोरोना संक्रमितको संख्या , आज मात्रै ४४ जना संक्रमित by समतल अनलाइन असार १६, २०७८ असार १६, २०७८ Shares बुटवल । रुपन्देहीमा केही दिनदेखि कोरोना संक्रमितको संख्या बढी रहेको छ। रुपन्देहीमा पछिल्लो २४ घण्टामा २४८ जनाको परिक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका …