कक्षा १२ को परीक्षा आजबाट, चार लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी by समतल अनलाइन बैशाख २६, २०८० बैशाख २६, २०८० Shares काठमाडौं । कक्षा १२ को परीक्षा आज (मंगलबार) बाट सुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी भइसकेको जनाएको छ । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म …