राष्ट्रियसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवदेन पेश by समतल अनलाइन असार २३, २०७८ असार २३, २०७८ Shares काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा ‘लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन, २०७६–०७७’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले आयोगको …