राष्ट्रपतिले आफ्नै भाइलाई प्रधानमन्त्री घोषणा गर्ने परिस्थिति देशमा आयो : सांसद विडारी by समतल अनलाइन असार २३, २०७८ असार २३, २०७८ Shares काठमाडौं। राष्ट्रियसभा सदस्य रामनारायण विडारीले दोस्रो संविधानसभाको व्याख्यात्मक टिप्पणी योजनाबद्ध रुपमा गायब पारिएको बताएका छन् । आज (बुधबार) को राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै विडारीले संविधानमा धारा ७६(५) …