रात्रिकालीन बजारले बनाउनेछ बुटवललाई गुल्जार by समतल अनलाइन असार २, २०८१ असार २, २०८१ Shares सन्तकुमार श्रेष्ठ बुटवल।गर्मीमा लस्सी र जाडो मौसममा कफि खाने ठाँउभनेर बुटवलको ट्राफिक चोक चिनिन्थ्यो । कुनै समय बुटवलको ट्राफिक चोकमा विहान ४ बजेसम्म कफि पाक्थ्यो । यी कफि पसलमा …