राजाको अपमान गरेको भन्दै कम्बोडियामा तीन संरक्षणकर्मी युवा–युवतीमाथि मुद्दा by समतल अनलाइन असार ८, २०७८ असार ८, २०७८ Shares काठमाडौं, कम्बोडियामा राजाको अपमान गरेको भन्दै तीन वातावरण संरक्षणकर्मी युवा–युवतीमाथि मुद्दा चलाइएको छ । मदर नेचर ग्रुपका २२, २६ र ३२ वर्षका युवा युवतीलाई पक्राउ गरेर मुद्दा चलाइएको समाचार …