मेलम्ची र पाँचपोखरीलाई काठमाडौ महानगरपालिकाको २ करोड ५० लाख सहयोग by समतल अनलाइन असार ८, २०७८ असार ८, २०७८ Shares काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ । काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ र …