मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति by समतल अनलाइन असार ९, २०७८ असार ९, २०७८ Shares काठमाडौं। गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको …