मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ सुरक्षित by समतल अनलाइन असार ७, २०७८ असार ७, २०७८ Shares काठमाडौ। सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको कतिपय संरचनामा क्षति पुर्याए पनि मुख्य सुरुङ भने सुरक्षित रहेको छ । ‘आयोजनाको संरचनामा क्षति पुगे पनि मुख्य सुरुङ मार्गमा भने …