मेलम्चीमा बाढीले ढलेको विद्युत पोलबाट करेन्ट लागेर युवकको मृत्यु by समतल अनलाइन असार ७, २०७८ असार ७, २०७८ Shares सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्चीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको पोलबाट लिक भएको करेन्ट लागेर धर्म दुलालको मृत्यु भएको सिन्धुपाल्चोकका …