मेलम्चीको सुरुङ निरीक्षण थालिने, पानी आपूर्ति बन्द हुँदै by समतल अनलाइन जेष्ठ ३०, २०७८ जेष्ठ ३०, २०७८ Shares काठमाडौं। काठमाडौं उपत्यकावासीले असार र साउन महिनामा मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिद्वारा असार १ गतेदेखि मेलम्चीको सुरुङ निरीक्षण थालिने भएकाले मेलम्चीको पानी आपूर्ति बन्द …