मेचीमहाकाली बुहारी संयुक्त आवाज कपिलवस्तुद्वारा ५० अति बिपन्न परिवारलाइ राहत बितरण by समतल अनलाइन असार २७, २०७८ असार २७, २०७८ Shares राधा पाण्डे, कपिलवस्तु,`महिला तथा बालबालिकाको हिंसा विरुद्धको हाम्रो अभियान´ भन्ने मुल नारालाई आत्मसात गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाज कपिलवस्तुले राहत बितरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका बाणगंगा नगरपालीका, …