माओवादी केन्द्रमा मन्त्री तोक्ने जिम्मा प्रचण्डलाई by समतल अनलाइन असार २९, २०७८ असार २९, २०७८ Shares काठमाडौं। नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै दिएको छ । त्यसका लागि देउवासँग अध्यक्ष …