महिनावारी हुँदा छाउ नबार्ने महिला पुरस्कृत by समतल अनलाइन असार २९, २०७८ असार २९, २०७८ Shares डोटी। डोटीको पूर्वीचौकी गाउँपालिकाले महिनाबारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मान स्वरुप …