मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश : २० जना मन्त्री पदमुक्त (आदेशसहित) by समतल अनलाइन असार ८, २०७८ असार ८, २०७८ Shares काठमाडौ। सर्वोच्च अदालतले पछिल्लोपल्ट गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध अन्तरिम आदेश जारी गरेको छ । पछिल्लोपल्टक थपिएका २० जना मन्त्री सो आदेशसँगै पदमुक्त भएका छन् । संसद विघटनपछि काम चलाउ बनेका …