सर्वोच्चको फैसलाअघि ‘हाई अलर्ट’, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन by समतल अनलाइन असार २८, २०७८ असार २८, २०७८ Shares काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको आज (सोमबार) फैसला सुनाउने तयारी भइरहेको छ …