साउन ६ गते बकर इदको सार्वजनिक बिदा by समतल अनलाइन साउन ४, २०७८ साउन ४, २०७८ Shares काठमाडौ। सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको पवित्र पर्व इदको अवसरमा साउन ६ गते …