प्रेसमा अंकुश लगाउने कानुन ल्याउँदै प्रदेश सरकार by समतल अनलाइन जेष्ठ ३०, २०७८ जेष्ठ ३०, २०७८ Shares बुटवल। लुम्बिनी प्रदेश सरकारले संविधानको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेगरी सञ्चार विधेयक तयार गरेको छ । उक्त विधेयकमा दण्डजरिवानालाई विशेष जोड दिइएको छ । विधेयकको मस्यौदा मन्त्रिपरिषदबाट पारित भई …