प्रधानमन्त्री ओलीले २ बजे बालुवाटारबाट बिदाइ सम्बोधन गर्दै by समतल अनलाइन असार २९, २०७८ असार २९, २०७८ Shares काठमाडौं । सर्वाेच्च अदालतको फैसलासँगै वर्हिगमन भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास (बालुवाटार) छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे …