प्रचण्डको गृह जिल्ला भनेर सरकारले चितवनलाई उपेक्षा गर्यो : प्रचण्ड by समतल अनलाइन असार ८, २०७८ असार ८, २०७८ Shares चितवन।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डको गृह जिल्ला भनेर ओली सरकारले चितवनलाई बजेटमा पनि उपेक्षा गरेको गुनासो गरेका छन् । आज (मंगलबार) विपत् व्यवस्थापन र जानकारी …