पोखरीको माछा मार्ने क्रममा डुबेर मृत्यु by समतल अनलाइन असार ७, २०७८ असार ७, २०७८ Shares झापा। झापाको अर्जुनधारा नगरपालिका–११ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ४० को माइकल सोरेन रहेको प्रहरीले जनाएको छ । आइतबार …