पानामा पठाई दिने भन्द १८ लाख ठगी गर्ने पक्राउ by समतल अनलाइन असार २८, २०७८ असार २८, २०७८ Shares काठमाडौं। वैदेशिक रोजगारीका लागि पानामा पठाई दिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भई हाल काठमाडौंको टोखा नगरपालिका–१० बस्ने वर्ष ३४ …