गाईजात्रामा बुटवलमा स्थानीय विदाको माग, नेवा पुचले बुझायो ज्ञापनपत्र by समतल अनलाइन साउन ९, २०८२ साउन ९, २०८२ 396Shares बुटवल।गाईजात्रा (सापारु) पर्वको अवसरमा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र एक दिनको स्थानीय सार्वजनिक विदा दिनुपर्ने माग गर्दै ( नेवा पुच) नेवा: समाज विकास परिषद, बुटवलले शुक्रबार नगर प्रमुख खेलराज पाण्डेलाई ज्ञापनपत्र …